बागलुङ खण्डको ९२ किलोमिटर कालोपत्रे सम्पन्न

बागलुङ, पुस २६ गते । राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी पुष्पाल लोकमार्ग बागलुङ खण्डको ९२ किलोमिटर सडक कालोपत्रे गरिएको छ । लोकमार्गले सबैभन्दा बढी दूरी ओगटेको जिल्ला बागलुङ हो । कुल १३२ किलाेमिटर सडकमध्ये ९२ किलोमिटर कालोपत्रे गरिएको छ । बाँकी ३७ किलो मिटर सडक कालोपत्रेको अन्तिम तयारीमा रहेको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका प्रमुख मेघराज … Continue reading बागलुङ खण्डको ९२ किलोमिटर कालोपत्रे सम्पन्न